• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हाकिम नभएको मौका.....


एक दिन शेरे अफिसबाट हाकिम नभएको मौका पारेर भागेर घर पुगेछ। घर पुगेपछि शेरेले हाकिमलाई आफ्नी श्रीमतीसँग देखेछ। त्यसपछि शेरेले के गर्यो होला ???

त्यसपछि शेरे दौडँदै फेरी अफिस पुगेछ अनि भनेछ ः धन्न बाँचियो, हाकिमले देखेनन्।